images
images
  • मानव अधिकार आयोगमा ३ वर्षपछि सचिव नियुक्त

    • images पैसा
    • ६ बैशाख २०८१, बिहीबार

    काठमाण्डौँ । सरकारले ३ वर्षपछि मानव अधिकार आयोगमा सचिव नियुक्त गरेको छ।

    सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा दोस्रो पटक सिफारिस भएका मुरारी प्रसाद खरेललाई नै नियुक्त गर्ने निर्णय गरेको हो।

    सुरुमा सरकारले अस्वीकार गरेका खरेललाई नै आयोगले दोस्रो पटक सिफारिस गरेको थियो।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्